नियम ३८
अधिकार प्रत्यायोजन
यस नियमावली बमोजिम महासचिवलाई प्राप्त अधिकार निजले संघीय संसद सचिवालयका अन्य अधिकृतले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।